१३ असोज, काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले देशमा विभिन्न भागमा भइरहेको बन्दहडतालले मुलुकको आर्थिक अवस्था धराशायी भई उद्योगी व्यवसायी पलायनको स्थितिमा पुगेकाले आन्दोलनरत दल, सरकार र सम्पूर्ण राजनीतिक दललाई वार्ता र संवादका माध्यमबाट समस्या समाधान गर्न अनुरोध गरेको छ ।
चेम्बरले केही समयदेखि भन्सार नाका ठप्प भएकाले आयातमा लाग्ने डेमरेज र डिटेन्सन शुल्क तथा बंैकको ब्याज मिनाहा गर्न अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4