२७ वैशाख, महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका–५ मा आज बिहान इँटा बोकेको ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।
आज बिहान ज १ त १४७७ नम्बरको ट्र्याक्टरमा इँटा लोड गरी गइरहेको समयमा अनियन्त्रित भई पल्टिदा सोही ट्याक्टरका चालक औरही–८ का २० वर्षीय विजय सदाको ज्यान गएको प्रहरीले जनाएको छ ।
सोही ट्र्याक्टरमा लोड गरिएको इँटाले थिचिएर गम्भीर घाइते भएको सदाको उपचारको क्रममा बर्दिवासस्थित बर्दिवास जनसेवा हस्पिटलमा उनको ज्यान गएको जिल्ला ट्रफिक प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4