+
+

भारत-चीनसँगका सम्झौता कार्यान्वनका लागि समिति गठन

प्रधानमन्त्रीको संयोजकत्वमा सुचना प्रविधि परिषद

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ३० गते १६:२७

३० वैशाख, काठमाडौं । सरकारले भारत र चीनसँग भएका सम्झौता कार्यान्वयनका लागि परराष्ट्रसचिवको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा अन्य मन्त्रालयका सचिवहरु सदस्य रहनेछन् ।

Nepal-Governmentमन्त्रीपरिषदको आज बसेको वैठकले सो निर्णय गरेको हो । साथै प्रधानमन्त्रीको संयोजकत्वमा राष्ट्रिय सुचना तथा प्रविधि परिषद गठन गरिएको छ ।

मृगौला रोगीहरुका लागि निशुल्क डायलसीसको व्यवस्था गर्ने निर्णय पनि मन्त्रीपरिषद वैठकले गरेको सामान्य प्रशासनमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?