+
+

सारीमा सजिएकी गौरी, फोटो खिच्दा भनिन्-‘मेरो तस्बिर किन खिच्नु’ ?

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ७ गते १३:००

gauri malla
नायिका गौरी मल्लको उपस्थिती चलचित्र क्षेत्रका अधिकांश कार्यक्रममा देखिन्छ । गौरी कार्यक्रममा उस्थाहित हुँदै पुग्छिन् र रमाइलो कुरा गर्छिन् ।

गौरी मल्ल अहिले चलचित्रमा चरित्र अभिनेत्रीको रुपमा सक्रिय छिन् । उनको अभिनयलाई दर्शकले स्विकार गरेका छन् । कुनै समयकी चर्चित यी नायिका अमेरिका भासिएपछि गुमनाम जस्तै भएकी थिइन् । तर, नेपाल आएपछि भने उनको सक्रियता देख्न सकिन्छ ।
gauri malla in sariबिहिबार बेलुकी आफू अभिनित चलचित्र ‘होमवर्क’को प्रिमियरमा पुगेकी गौरीले तस्बिरका लागि आग्रह गर्दा ‘साच्चै मेरो तस्बिर चै किन खिच्नु’ भन्दै पोज दिइन् ।

गौरी मल्लको अभियनबाट धेरै जना प्रभावित भए । गौरी सबैजनाबाट पाएको प्रतिक्रियाले दंग थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?