+
+

करिश्मालार्इ रमाइलो लाग्यो सिड्नी

राजन घिमिरे  राजन घिमिरे 
२०७३ साउन १ गते १०:५७

IMG_3826अभिनेत्री करिश्मा मानन्धर आफैंमा सुन्दर, त्यस माथि अष्ट्रेलियाको सुन्दर शहर सिड्नी । बिहिबार बिहान सिड्नी उत्रेकी करिश्मा आइतबार आयोजना हुन लागेको कार्यक्रममा सहभागि हुने भएकी छिन  । शुक्रबार उनि सिड्नी शहर घुम्नमा ब्यस्त रहिन । ‘ नयां अनुभब संगालियो अष्ट्रेलियामा । सिड्नी शहर हेर्दा लाग्छ रहर -‘ उनले भनिन् ।

IMG_3828

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?