+
+

केटी पेरीसँग न्यूड रोमान्स गर्दा ओरलैंन्डो तनावमा

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २३ गते १२:२९

kate perry and ornaldo

कहिलेकाही विश्वभरका सेलिब्रेटीहरुलाई पापाराजीहरुले तनावमा नै पार्छन् । केही दिन अगाडि मात्र प्रेमिका तथा मोडल केटी पेरीसँग बिदा मनाउने क्रममा न्यूड भएका कलाकार ओरलैंन्डो ब्लूमलाई अहिले आपत परेको छ ।

३९ बर्षका यी हलिउड कलाकारको तस्बिर सार्डिनियामा खिचिएको थियो, जहाँ उनी प्रेमिका पेरीसँग बिदा मनाइरहेका थिए । समुन्द्रमा प्रेमिकासँग रोमान्स गरेको तस्बिर सार्वजनिक भएपछि अहिले उनको सामाजिक संजालमा मजाक बनाइएको छ ।

ब्लूमले यो बिषयमा कुनै टिप्पणी गरेका छैनन् तर उनी यो कुराले तनावमा छन् । केटी पेरीले पनि ब्लूमको तनावलाई वुझेको बताइएको छ ।
विकिनीमा मस्ती गरिरहेकी प्रेमिका केटीसँग ब्लूम न्यूड भएर रोमान्स गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?