८ भदौ, काठमाडौं । अध्ययन र प्रशिक्षण बिना कर्मकाण्ड, ज्योतिष पेसा अपनाउनेको सङ्ख्या बढ्न थालेपछि नेपाल पञ्चाङ्ग निर्णायक समितिले दक्ष पण्डित बनाउने उद्देश्यले छ महिने कर्मकाण्ड एवम् ज्योतिष प्रशिक्षण सुरु गरेको छ ।

“समाजमा शास्त्रीय आधारमा वैदिक कर्मकाण्ड र ज्योतिष कर्म गराउन सक्ने आधिकारिक पण्डित बनाउने उद्देश्यले प्रशिक्षण सुरु गरिएको हो, ज्योतिषमा २६ र कर्मकाण्डमा १३ सहभागीले प्रशिक्षण लिइरहेका छन्”–उनले भने।
सहभागीलाई अध्यक्ष गौतम, प्रा. श्रीकृष्ण अधिकारी, प्रा. डा. देवमणि भट्टराई, प्रा. मङ्गलदास प्रधानाङ्ग, पुरुषोत्तम भट्टराई, उपेन्द्र भट्टराई, नरोत्तम भट्टराई लगायतले प्रशिक्षण दिने समितिले जनाएको छ । प्रशिक्षणका लागि सहभागीबाट दुई हजार शुल्क लिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4