१० भदौ, काठमाडौं । नेपाली सनेनालाई जलविद्युत आयोजना निर्माण गर्न दिने प्रस्ताव अर्थ मन्त्रालयमै अड्किएको छ ।
उर्जा मन्त्रालयले रोल्पामा १२.५ मेगावाटको माडी खोला जलविद्युत आयोजना निर्माण गर्न नेपाली सेनालाई दिने प्रस्ताव सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो ।
करिब सात महिना पुग्नलाग्दासमेत अर्थ मन्त्रालयले न सहमति दिएको, न त प्रस्ताव फिर्ता नै पठाएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
अर्थले सहमति नदिँदा आयोजना सेनालाईै दिने प्रताव स्वीकृतिका लागि उर्जाले मन्त्रिपरिषदमा लैजान सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4