+
+

भावनाको सेक्सी फिगर

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक ५ गते १४:३२

bhawana-gurung-10
केही म्यूजिक भिडियोमा मोडलिङ गरिसकेकी मोडल भावना गुरुङ रजपटमा संघर्षरत छिन् । चलचित्र क्षेत्रमा उनको यात्रा सुखद बनेको छैन । तर, यात्रा भने सुरु भैसकेको छ ।

भावना जुन शैलीमा यो क्षेत्रमा उदाउनुपर्ने हो, त्यो अनुसार आक्रामक बन्न भने सकिनन् । लामो समयदेखि रंगिन दुनियाँमा रमाउँदै गरेकी यी मोडलले फोटोसुट भने प्रशस्तै गरेको पाइन्छ ।
bhawana-gurung-1 bhawana-gurung-2 bhawana-gurung-6 bhawana-gurung-7
नेपाली चलचित्र तथा म्यूजिक भिडियोको दुनियाँमा सयौ यूवती आउँछन् र हराउँछन् । भावना न त चर्चित बनेर अगाडि बढेकी छिन् न त हराएकी नै छन् । भावना अहिले नायिका नीता ढुंगानासँग निकै नजिक छिन् । उनी सबैको समय विस्तारै आउने भन्दै आशावादी देखिइन् । bhawana-gurung-3 bhawana-gurung-4

तस्विरः श्रीधर पाैडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?