+
+

२० डिसेम्बरमा करिना आमा बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १३ गते ११:५१

kareena-pregnent-bodyआउँदो डिसेम्बर २० मा करिना कपुर आमा बन्ने भएकी छिन् । करिनाका बुबा रणधिर कपुरले भारतीय समाचार संस्थासँग कुरा गर्दै आउँदो २० डिसेम्बरमा उनी आमा बन्ने बताए ।

‘हामी हाम्रो परिवारमा नयाँ सदस्यलाई स्वागत गर्न निकै आतुर छौं’ रणधिरले भने । करिना र उनको पेटमा रहेको बच्चा स्वस्थ रहेको बताउदै रणधिरले डेलिभरी नर्मल हुने वा अप्रेशन गर्ने त्यस विषयमा निर्णय नभएको बताए ।

बच्चा जन्मिले बेलामा करिनाको स्वास्थ स्थिती विचार गरेर मात्रै अप्रेशन गर्ने वा नगर्ने वारे जानकारी दिने रणधिरको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?