६ वैशाख, मोरङ । मोरङको कानेपोखरी गाउँपालिका–२ स्थित दलेलीमा आगोमा जलेर एक जनाकाे मृत्यु भएकाे छ ।
२३ वर्षीय राजेश ऋषिदेवको अाफ्नै घरमा लागेकाे अागाेमा परी मृत्यु भएको हाे ।
घरमा कोही नभएको बेला मादक पदार्थ सेवन गरी टुकी बालेर सुतेका उनको त्यसैबाट घरमा आगो सल्किँद घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4