+
+

धुलोले आकासमा हवाइजहाजको जाम !

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २१ गते ६:४५

२१ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सीमित भौतिक संरचना तथा चुस्त व्यवस्थापनको अभावले आकाशमा जहाज होल्न हुनु या उडान ढिला हुनु नौलो घटना होइन ।

तर, पछिल्लो समय आकाशमा जहाज होल्ड हुने र डिले हुने समय बढेको छ । सोही कारण काठमाडौंको आकाशमा ट्राफिक जाम हुने, उडान रद्द हुने र यात्रुले सास्ती पाउने घटना बढेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, आकाशमा ट्राफिक जाम बढुनुमा धेरै कारणले भूमिका खेलेको हुन्छ ।

त्यसमध्ये पछिल्लो दिनमा काठमाडौंको सडकमा निस्किएको धुलो एक कारण बनेको  नयाँ पत्रिका दैनिकले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?