+
+

क-कसले पाए भूकम्पपीडित कोटाको ट्याक्सी नम्बर ? (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ८ गते ८:४८

८ असार, काठमाडौं । भूकम्प प्रभावित तीन जिल्लाका ४९२ जनाले ट्याक्सीको नम्बर पाएका छन् । १४ जिल्लाका भूकम्पपीडितका लागि १५०० थान ट्याक्सीको नम्बर वितरण हुँदैछ ।

यातायात व्यवस्था विभागले यसका लागि आवेदन लिएको थियो । र, बुधबारदेखि गोलाप्रथा सुरु भएको छ ।

बुधबार काभ्रे, नुवाकोट र रामेछापको गोलाप्राथा भएको छ । जसमा काभ्रेका २०१, रामेछापका १६५ र नुवाकोटका १२५ जनाले ट्याक्सीकोे नम्बर पाएका छन् । आज र भोलि पनि गोलाप्रथा हुनेछ ।

रामेछाप

काभ्रे

नुवाकोट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?