+
+

महिला बैंकको अवधारणा नेपाल छिर्यो, छिट्टै खोल्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन १० गते ६:५०

१० साउन, काठमाडौं । अब नेपालमा पनि महिलाका लागि छुट्टै बैंक स्थापना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँग सहकार्य गरेर महिलाका लागि छुट्टै बैंक स्थापना गर्न तयारी थालेको हो ।

यसका लागि आईएफसीसँग प्रारम्भिक सहमति भइसकेको महासंघ अध्यक्ष भवानी राणाले बताइन् ।

महिलामा वित्तीय पहुँच बढाउन तथा उद्यमशीलता विकास गर्न महिला बैंकको अवधारणा अघि सारिएको राणाले बताइन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?