+
+

प्रादेशिक अस्पताल जनकपुरको निर्देशकमा डा. सिंह नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ५ गते १७:३२

५ असोज, जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरको निर्देशकमा डा. जामुनप्रसाद सिंह नियुक्त भएका छन् ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको यस अस्पतालमा डा. सिंहलाई शुक्रबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेश प्रदेशले नियुक्त गरेको हो ।

वरिष्ठ बालरोग विशेषज्ञ डा. सिंह विगत दश वर्षदेखि यसै अस्पतालमा कार्यरत्त छन् । यसअघि रहेका निर्देशक डा. रामनरेश पण्डितको सरुवा हुँदा डेढ महिनादेखि सो पद रिक्त थियो ।

डा. सिंह वरिष्ठ कन्सलटेन्ट प्रियाडटिक दशौं तहका मधेश सरकारका कर्मचारी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?