+
+

पश्चिम नवलपरासीमा हृदयसको झिनो अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २२ गते १६:१३


२२ मंसिर, काठमाडौं । पश्चिम नवलपरासीको प्रतिनिधिसभा १मा हृदयस त्रिपाठीले अग्रता लिएका छन् । राजपा छाडेका त्रिपाठी यसपटक स्वतनत्र समूहबाट सूर्य चिन्ह लिएर चुनाव लडेका छन् ।

२४ सय मत गणना हुँदा त्रिपाठीले ११ सय ५ मत ल्याएका छन् । कांग्रेसका देवकरण कलवर १ हजार ५४ मतसहित त्रिपाठीलाई कडा टक्कर दिँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?