१५ फागुन, काठमाडौं । पूर्वयुवराज पारस शाहले मंगलबार काठमाडौंको टेकूस्थित पचली भैरव मन्दिरको दर्शन गरेका छन् ।
पूर्वयुवराज शाहले भरवनाथ मन्दिरमा पुगी पूजाआजा गरेका हुन् । त्यस अवसरमा मन्दिर परिसरमा उनलाई पञ्चैबाजा बजाएर स्वागत गरिएको थियो ।
पूर्वयुवराज शाह मन्दिर पुग्दा उनका समर्थकहरुले ‘सरकारको जयहोस’ जस्ता नारा लगाएका थिए ।
तस्वीरहरु : चन्द्र आले/ अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4