२२ फागुन, काठमाडौं । कान्तिपुरविरुद्ध परेको अदालतको अवहेलना मुद्दा सर्वोच्च अदालतको जाने भएको छ ।
न्यायाधीश बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको इजलासले यसबारे गहनतम छलफल भई निर्णय गर्नु उपयुक्त हुने भन्दै मुद्दाको सुनुवाई पूर्ण वा बृहतपूर्ण इजलासमा पठाएको हो ।
अदालतको अवहेलनाको कारबाही न्यायिक कामकारबाहीलाई स्वच्छ बनाउन र न्यायमूर्तिहरुबाट सम्पादन हुने न्यायीम कामकारबाही निर्भिक र निष्पक्ष रुपले सम्पादन होस् भन्ने अवधारणाको जगमा भन्दै आदेशमा भनिएको छ, ‘अदालतको अवहेलनाका सम्वधी विधिशास्त्रीय सिद्धान्त र उसका मान्यता एवं व्यवहारमा यसको प्रयोग सम्वन्धमा वृहत ब्याख्याको महसुस भयो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4