+

विश्वकप छनोटः नेपालले पाँचौं विकेट गुमायो

२०७४ फागुन  २६ गते १५:४१ २०७४ फागुन २६ गते १५:४१
विश्वकप छनोटः नेपालले पाँचौं विकेट गुमायो

२६ फागुन, काठमाडौं । विश्वकप छनोट अन्तरगत अहिले नेपाल र अफगानिस्तान खेलिरहेका छन् ।

नेपालले भर्खरै पाँचौं विकेट गुमाएको छ । टिकेर खेल्ने प्रयासमा रहेका दिपेन्द्र सिंह ऐरी ३२ रनमा आउट भएका छन् ।

कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लको सझेदारी टुटेसँगै नेपाल दबावमा आएको छ । कप्तान र उपकप्तानले दोस्रो विकेटका लागि ९८ रनको साझेदारी गरेका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय