+
+

सुरु भयो रातो मछिन्दनाथको रथयात्रा, हेर्नुस् ७ तस्वीर

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ६ गते १९:२८


६ वैशाख, काठमाडौं । रातो मच्छिन्द्रनाथको रथयात्रा बिहीबारदेखि सुरु भएको छ । वषर्ा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको पुल्चोकबाट सुरु भएको हो । दिउँसो मीननाथको रथलाई पुल्चोक पुर्‍याएपछि रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु गरिएको हो ।
पहिलो दिन रथलाई तानेर नःटोल पुर्‍याइएको छ । रथ तान्ने पर्वभरी होम र गाई दान गर्ने गरिन्छ । रातो मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको सबैभन्दा ठूलो जात्रा हो ।

रथलाई जात्रा अवधिभर ललितपुरको टोलटोलमा घुमाउने गरिन्छ । सर्वसाधारणले आफन्त बोलाएर भोज गरी जात्रा मनाउने गर्दछन् ।

तस्वीरहरु : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?