+
+

रिसोर्ट उद्घाटन गर्न पुगिन् संचिता

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १८ गते १५:१५


नायिका संचिता लुइटेलको हातमा अहिले चलचित्र छैन । नायिका लुइटेल चलचित्र भन्दा पनि उद्घाटनमा बढी व्यस्त छिन् । नायिकालाई विभिन्न सौन्दर्य प्रतियोगीताको निर्णायक बसेको पनि देख्न सकिन्छ ।

उनै नायिकाले धादिङको नौविसेमा संचालनमा आएको एक रिसोर्टको उद्घाटन गरेकी छिन् ।  ‘नौबिसे एग्रो रिसोर्ट’को धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य र नायिका लुइटेलले संयुक्त रुपमा उद्घाटन गरेका छन् । रिसोर्टमा सेमिनार, सभा हल, रेष्टुरा, गार्डेन रेष्टुरा र बारको व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?