+
+

धरानका मेयर तीन लाख उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ६ गते १५:५२

६ साउन, विराटनगर । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको उपचारका क्रममा भएको खर्च प्रदेश १ सरकारले ब्यहोर्ने भएको छ ।

प्रदेश सरकारको आइतबार बसेको बैठकले मेयर सुब्बाको उपचारका क्रममा भएको खर्च मध्ये तीन लाख रुपैयाँ ब्यहोर्ने निर्णय गरेको सरकारका प्रवक्ता हिक्मत कार्कीले जानकारी दिए ।

मेयर सुब्बाको यही साउन १ गते उपचारका क्रममा ग्राण्डी अस्पतालमा निधन भएको थियो । उनको छातीमा निमोनियाको इन्फेक्सन थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?