११ भदौ, काठमाडौं । जनैपूर्णिमाको भोलिपल्ट नेवार समुदायले आफ्नो दिवंगत आफन्तको सम्झनामा विभिन्न हास्यव्यंग्य र सांस्कृतिक विधिपूर्वक गार्इजात्रा निकाल्ने गर्छन् । यसैक्रममा केही वर्षदेखि काठमाडौंमा समलिंगी एवं तेस्रोलिंगी समुदायले पनि गार्इजात्रा मनाउँदै आएका छन् ।
नील हिरा समाजको आयोजनामा काठमाडौंको ठमेलदेखि बसन्तपुरसम्म समलिंगी तेस्रो लिंगी समुदायले विभिन्न बाजागाजा बजाउँदै नाचगान गरेर गार्इजात्रा मनाए ।
हेर्नुस् तस्वीरहरु :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4