११ मंसिर, विराटनगर । विराटनगरमा सर्वसाधारणले उपप्रधानमन्त्री ईश्वर पोखरेल सहभागी हुने कार्यक्रमस्थल अगाडि प्रदर्शन गरेका छन् । वीरेन्द्र सभा गृहमा उपप्रधानमन्त्री पोखरेल आउने बेलामा प्रदर्शन र नाराबाजी गरेका हुन् ।
सोमबार साँझ कटहरी गाउँपालिका १ मा प्रहरीले स्थानीयलाई कुटपिट गरेको विरोमा स्थानीय वासिन्दाले प्रदर्शन गरेका हुन् । वडा अध्यक्ष कपुरलाल माझीसहितका स्थानीयले स्थानीय प्रशासनले ज्यादती गरेको भन्दै नाराबाजी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4