+
+

शान फर्निचरमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ८ गते २०:४०

८ चैत, काभ्रे । बनेपा- ६ बुडोलस्थित शान फर्निचरमा आगलागी भएको छ । शुक्रबार साँझ फर्निचरमा आगलागी भएको हो । आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?