+
+

घुससहित वाणिज्य बैंकका कर्मचारी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १४ गते १८:३९

१४ चैत, काठमाडौं । नवलपरासीमा राष्ट्रिय वाणिज्य बैंकका एक कर्मचारी १० हजार घुससहित पक्राउ परेका छन् ।

स्वीकृत भइसकेको ऋण रकम निकाल्न नमिल्ने गरी रोक्का राखेर १० हजार रुपैयाँ घुस लिएको आरोपमा करिष्ट सहायक अञ्चल सुनारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटबलस्थित कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनले घुस रकम लिइसकेको अवस्थामा डेरा नजिकैबाट पक्राउ गरेको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?