
५ वैशाख, काठमाडौं । दक्षिण अफ्रिकाले विश्वकप टिम घोषणा गर्दा भेट्रान ब्याट्सम्यान हासिम अम्ला पनि परेका छन् ।
भेट्रान ब्याट्सम्यान अम्लाले ८ हजार बढी रन बनाइसकेका छन् तर, औसत रन रेट ५० मुनी छ । पछिल्लो समय उनी फर्ममामा आउन संघर्षरत थिए ।
अम्ला टिममा परेपछि रिजा हेन्ड्रिक्स अटाएनन् । २९ वर्षीय हेन्ड्रिक्सले डेब्यू म्याचमै शतक हान्दै एकदिवसीय क्रिकेटमा शानदार सुरुवात गरेका थिए । तर पछिल्लो समय फर्ममा नरहेका उनले १८ खेल खेल्दा औषत रन २६ मा झरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4