
गायक सागर आले र गायिका मेलिना राइको आवाजमा ‘पिरतीमा यस्तै हुन्छ रे’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भूवन न्यौपानेको शब्द, टिका दाहालको संगीत रहेको गीत मुखमा झुन्डिने खालको छ । यो गीतको भिडियोमा नायक आकाश श्रेष्ठ, नायिका बर्षा राउत, बालकलाकारद्धय अनुभव रेग्मी र सेड्रिना शर्मालाई देख्न सकिन्छ ।
निकेश खड्काले निर्देशन गरेको यो भिडियोमा हरि हुमागाँइको छायांकन, सुवोई थापाको कोरियोग्राफी, प्रविण श्रेष्ठको सम्पादन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4