
२२ वैशाख, काठमाडौं । अदालतमा विचाराधीन मुद्दामा सहजीकरण गरिदिने भन्दै घुस लिएका उच्च अदालत, तुलसीपुरका टाइपिस्टलाई अख्तियारले नियन्त्रणमा लिएको छ ।
घुसबापतको तीन लाख रुपैयाँ लिइरहेको अवस्थामा नायव सुब्बा कृष्णकुमार पाठकलाई रङ्गेहात पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जको टोलीलले घुस बुझिसकेको अवस्थामा श्री लयर्स च्याम्बरबाट उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाएको प्रवक्ता कोइरालाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4