+
+

सिटिजन्स बैंक र भेनस हस्पिटलबीच सहकार्य

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १५ गते १६:०२

१५ साउन, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र मध्यबानेश्वर स्थित भेनस हस्पिटलबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट तथाक्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले भेनस हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउनेछन् ।

“योर पार्टनर फोर प्रोग्रेस” भन्ने नारालाई शिरोधार्य गरी २०६४ बैशाख ७गते देखि २०औं वाणिज्य बैंकको रुपमा स्थापनाभई अनवरत रूपले बैंकिंग सेवा पुर्‍याँउदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा७० अर्ब ३५ करोड निक्षेप संकलन गरेर ६२ अर्ब ९० करोड रुपैयाँ ऋण प्रवाहगरिेबैंकले दुई अर्ब ८१ करोड ६४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?