
राष्ट्रियसभामा सुदूरपश्चिम प्रदेशबाट महिलातर्फ नेकपाकी शारदा भट्ट निर्वाचित भएकी छन् ।
३ हजार ७ सय ३८ मतभार पाई विजयी भएकी भट्टले प्रतिद्वन्दी नेपाली कांग्रेसका तुलसी देवकोटाले भन्दा १८ सय ८४ मतभारले पराजित गरिन् । देवकोटाले १८ सय ५४ मतभार पाएको मुख्य निर्वाचन अधिकृत बिदुर काफ्लेले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4