
७ फागुन, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मधेस आन्दोलनको क्रममा लगाइएका ‘झुठा मुद्दा’हरु फिर्ता लिन माग गरेका छन् । जेल जीवन विताइरहेकाहरुको मुद्दा फिर्ता लिन संघीय सरकारलाई आग्रह गरेका हुन् ।
७० औं प्रजातन्त्र दिवसको अवसरमा बुधबार प्रदेशले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले संघीयताको पहिलो खुडकिलो नै प्रजातन्त्र भएको बताए ।
लोकतन्त्रको उच्चतम बिन्दु संघीय गणतन्त्र आइसकेको अवस्थामा शहीदहरुले देखाएको बाटोमा जनप्रतिनिधीलाई हिंड्नुपर्ने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4