+
+

विराटनगरमा ७० करोड लागतको सिटी सेन्टर सञ्चालनमा आउँदै

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २२ गते १०:००

२२ फागुन, विराटनगर । शुक्रबारबाट विराटनगरमा आरके सिटी सेन्टर सञ्चालनमा आउने भएको छ । करिब ७० करोड लागतमा निर्माण भएको सिटी सेन्टर सञ्चालनमा आउन लागेको हो ।

विराटनगर हाटखोलामा निर्माण भएको आठ तल्लो आधुनिक सेन्टरमा, मल्टिप्लेक्स, स्विमिङ पुल, जीमहलका साथै दैनिक उपभोग्य बस्तु र लत्ताकपडा बिक्रीमा राखिने सेन्टरका महाप्रवन्धक राजेश प्रसाईले जानकारी दिए ।

प्रदेश १ को राजधानी घोषणा भएसँगै विराटनगरमा बढ्दै गएको चहलपहललाई मध्यनजर गर्दै सेन्टर सञ्चालनमा ल्याउन लागेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?