+
+

एक्लो महसुश गर्दै आकाश

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३ गते ११:४७

लकडाउनका कारण मानिसहरु घरमै बसिरहेका छन् । लकडाउन कहिले सकिन्छ र कोरोनाको त्रासबाट मानिसले छुटकारा कहिले पाउँछ भन्न सकिने अवस्था छैन् ।

यस्तो समयमा मानिसले एक्लो महसुश गर्नु स्वभाविक पनि हो । नायक आकाश श्रेष्ठले सामाजिक संजालमा लेखेको कुराले पनि यो कुरा बुझ्न सकिन्छ ।

आकाशले लेखेका छन्–‘त्यो समय जब तपाई आफूलाई एक्लो महसुश गर्नुहुन्छ, उक्त समयमा तपाइलाई आफ्नै आवश्यकता धेरै पर्दछ ।’

आकाशले यो कुरा उल्लेख किन गरे यो उनलाई नै थाहा होला । तर, लक डाउनका कारण एक्लै हुँदा मानिसले आफूलाई नै बढी साथ दिनुपर्छ भन्ने आशय आकाशको छ ।

आकाश अभिनित दुई चलचित्र ‘सम्हालिन्छ कहिले मन’ र ‘सम्झना विर्सना’ यो वर्ष रिलिज हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?