+
+

भक्तपुर प्रवेश गर्ने गाडीमा डिसइन्फेक्सन स्प्रे (फोटो फिचर)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७७ वैशाख ५ गते १४:४४

५ वैशाख, काठमाडौं । काठमाडौंबाट भक्तपुरतर्फ जाने सवारी साधनमा डिसइन्फेक्सन स्प्रे गर्न थालिएको छ ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुरले काठमाडौंबाट भक्तपुरतर्फ जाने सबै सवारी साधनमा डिसइन्फेक्सन स्प्रे गर्ने गरेको हो ।

भक्तपुर लोकन्थलीस्थित मनोहरा पुलमा डिस इन्फेक्सन स्प्रे लिएर बसेका व्यक्तिले मोटरसाइकल, अन्य अत्यावश्यक सेवामा चल्ने गाडी र सुरक्षा निकायको गाडीमा डिसइन्फेक्सन स्प्रे गरिएको हो ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?