+
+

मोबाइल फोन इम्पोर्टर्स एशोशिएसनद्वारा ८ हजार मास्क सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ९ गते १९:५९

९ वैशाख, काठमाडौं । कोभिड-१९महामारी नियन्त्रण गर्ने सुरक्षा निकायको प्रयत्नलाई सहयोग गर्न मोबाइल फोन इम्पोर्टर्स एशोशिएसनले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ८ हजार थान मास्क हस्तान्तरण गरेको छ ।

सिहंदरबार बग्गीखाना स्थित ट्राफिक प्रहरीको कार्यालयमा आयोजित समारोहमा अध्यक्ष दिपककुमार मलहोत्रा एवं पदाधिकारीहरुले संयुक्त रुपमा प्रहरी महाशाखा प्रमुख भीम प्रसाद ढकाललाई सहयोग स्वरुप मास्क हस्तान्तरण गरे ।

अध्यक्ष दिपककुमार मलहोत्राले सहयोगले कोभिड १९ महामारी विरुद्ध लडिरहेका राष्ट्रिय सुरक्षा निकायलाई थप बल प्रदान गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?