
२१ वैशाख, काठमाडौं । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको निर्णय सबैको जित भएको बताएका छन् ।
नेकपा नेतासमेत रहेका पोखरेलले सचिवालयको निर्णय गलत प्रवृत्तिको हार भएको उल्लेख गरेका छन् ।
‘हिजोका सचिवालयको निर्णय कसैको जीत वा कसैको हार होइन, यो त गलत प्रवृत्तिको हार र समग्र पार्टीको जित हो, सबैलाई बधाई, यात्रा जारी छ’ सामाजिक सञ्जालमा लेखेका छन् ।
नेकपामा अन्तरविरोध चर्किएपछि पोखरेल विवाद आउन काठमाडौं आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4