+
+

दिल्लीबाट फर्किएकी थिइन् धरानकी संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ८ गते १२:२३

८ जेठ, धरान । धरानकी कोरोना संक्रमित ५१ वर्षीय महिला दिल्लीबाट फर्किएको पाइएको छ ।

एक जनाका एक जना आफन्त दिल्लीमा उपचाररत थिए । त्यही क्रममा उनी दिल्ली आउजाउ गरेको पाइएको जिल्ला जनस्वास्थ्य कार्यालय, धरानका प्रमुख सागर प्रसाईंले अनलाइनखबरलाई बताए ।

उनका अनुसार महिलालाई बिहानै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइसकिएको छ । शंका लागेपछि महिला आफैं परीक्षण गराउन अस्पताल पुगेकी थिइन् ।

धरानमा हालसम्म चार जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । मुलुकभर ४ सय ४४ संक्रमित भेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?