+
+

नबिल बैंकद्वारा कर्णाली प्रदेश सरकारलाई सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १३ गते १९:०७

१३ जेठ, काठमाडौं । नबिल बैंकले कोरोना भाइरस रोगको संक्रमणलाई फैलिन नदिन एवं सोको रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुर्‍याउने उद्देश्यले कर्णाली प्रदेश सरकारलाई सहयोग गरेको छ । प्रदेश अस्पताल, विरेन्द्रनगर सुर्खेतमा एक थान पीसीआर मेसिन किन्न बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रु. २८ लाख २५ हजार आर्थिक सहयोग गरेको हो ।

सो आधुनिक एवं उच्च क्षमताको मेसिनबाट नमुना छिटो र उच्च परिमाणमा परिक्षण गर्न सहयोग भई पहिचान, उपचार तथा कोरोना संक्रमण रोकथाममा प्रभावकारी सहयोग हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?