+
+

जनमैत्री, कान्तिपुर र नेशनल पनि कोभिड विशेष अस्पताल

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १२ गते १६:३५

१२ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन अस्पताललाई कोभिड अस्पताल बनाएको छ ।

काठमाडौं उपत्यकाको जनमैत्री र कान्तिपुर अस्पताललाई कोभिड अस्पतालमा सूचीकृत गरिएको हो । जनमैत्री लामो समयदेखि बन्द थियो ।

यस्तै वीरगञ्जको नेशनल मेडिकल कलेजको शिक्षण अस्पताललाई पनि कोभिड अस्पतालमा सूचीकृत गरिएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?