
२ मंसिर, काठमाडौं । मोरङ मिक्लाजुङकी ७५ वर्षीया एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
उनको उपचारको क्रममा सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
गत कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिनदेखि उनी थत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी थिइन् ।
उनको मंसिर १ गते बेलुकी ७ बजेर २० मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4