
११ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा रहेका शरणार्थीहरुलाई पनि नेपाली नागरिक सरह कोभिड–१९ को परीक्षण तथा उपचार गर्न निर्देशन दिएको छ ।
कोभिड–१९ को लक्षण देखिएकाहरुलाई सरकारी प्रयोगशालामा निःशुल्क परीक्षण र सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय छ । विभिन्न देशमा आएर नेपालमा शरणार्थी भई बसेकाहरुलाई शरणार्थी परिचय पत्रका आधारमा कोभिड(१९ को परीक्षण तथा उपचार गनै मन्त्रालयले भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4