
फाइल तस्वीर
२६ माघ, जाजरकोट । जाजरकोटमा माटोको ढिस्कोले पुरिएक एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवालय गाउँपालिका-९ नाहडा बस्ने ४६ वर्षीया बिरमा बुढा रहेकी छन् ।
शिवालय गाउँपालिका-९ चेताह बगरस्थित सडकमा जाली भर्ने क्रममा माटोको ढिस्कोले पुरिँदा सोमबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4