
२४ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्दा प्रहरीले हस्तक्षेप गरेको छ ।
काठमाडौं मीनभवनस्थित नेपाल कमर्स क्याम्पस क्याम्पसअगाडि अनेरास्ववियू (क्रान्तिकारी) का कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका थिए ।
प्रहरीले तत्कालै हस्तक्षेप गरी केही विद्यार्थी नेतालाई नियन्त्रणमा लिएको छ ।
हेर्नुहोस् तस्वीरहरु
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4