स्नातक पढ्दै गरेका बिद्यार्थीलाई बीमा सचेतना

१८ असोज, काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले विभिन्न जिल्लाहरुमा पुगेर विद्यार्थीहरुलाई बीमा सचेतना सम्बन्धी प्रशिक्षण दिन थालेको छ । ‘युवा संग– महालक्ष्मी लाईफ’ भन्ने नाराका साथ बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत कम्पनीले बेलौरीको महाकाली बहुमुखि क्याम्पसमा आइतबार प्रशिक्षण दिएको छ । कार्यक्रममा स्नातक तहका १५० भन्दा बढी विद्यार्थीहरुको सहभागिता थियो । महालक्ष्मीका प्रमुख कार्यकारी … Continue reading स्नातक पढ्दै गरेका बिद्यार्थीलाई बीमा सचेतना