
६ मंसिर, काठमाडौं । गायिका ज्योति मगर सामाजिक सञ्जालमा आफ्ना बोल्ड तस्वीर पोष्ट सार्वजनिक गरिरहन्छिन् । उसो त, लामो समयदेखि लोकसंगीत क्षेत्रमा सक्रिय भएपनि ज्योतिको चर्चा भने उनको बोल्ड अवतारका कारण नै बढी हुने गर्दछ ।
केही दिनअघि पोखरा पुगेकी ज्योतिले बोल्ड तस्वीर खिचाएकी छन् । तस्वीर सार्वजनिक गर्दै उनले लेखेकी छन्, ‘म हट हुँदा तपाईंलाई केही समस्या छ ?’
ज्योतिले खिचाएको तस्वीरमा उनी बोल्ड देखिएकी छन् । ज्योति आफूलाई हट युवती भन्न रुचाउँछिन् ।
तस्वीर सौजन्य : विच बार एण्ड लज, पोखरा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4