
२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार उम्मेदवारी दर्ताको कार्यक्रम छ ।
शनिबार दिउँसो ५ बजेम्म उम्मेदवारी दर्ताको समय भएकाले उम्मेदवारी दर्ता र चुनाव प्रचार प्रसारका कारण भृकुटीमण्डप क्षेत्र भीडभाडमय भएको छ ।
उम्मेदवारहरुले आफ्नो समूहको र्यालीसहित उम्मेदवारी दर्ता गरेका छन् । कसैले र्याली र बाजागाजासहित चुनाव प्रचार गरेका छन्, झाँकी पनि प्रदर्शन गरिएको छ ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4