
१३ पुस काठमाडौं। ब्राजिलमा भारी वर्षा हुँदा २० जनाको मृत्यु भएको छ । ब्राजिलको उत्तरपूर्वी बाहिया राज्यमा वर्षाको प्रभाव बढी देखिएको छ । उक्त राज्यमा आएको भारी वर्षाका कारण भौतिक क्षति पुगेको छ ।
यहाँको प्रकोप नियन्त्रण निकायले सोमबारसम्म उक्त वर्षाबाट कम्तीमा पनि २० जनाको ज्यान गएको छ भने अरू ३५८ जना घाइते भएको जनाएको छ ।
वर्षापछि आएको बाढीका कारण करीब १६ हजार मानिसहरु घरबारविहीन भएको अलजजिराले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4