
दाङ । वेब सिरिज ‘बस्तीपुर’को ट्रेलर सार्वजनिक गरिएको छ । ऐवन क्रियसन प्रालिले निर्माण गरेको यो वेब सिरिजको ट्रेलर मंगलबार युट्युबमा सार्वजनिक गरिएको हो ।
सामाजिक विषयवस्तु समेटिएको यो वेब सिरिजको निर्माण तथा निर्देशन अमृतमान वलीले गरेका हुन् । वेब सिरिजमा कथा तथा पटकथा झग्गु भण्डारीको रहेको छ भने छायांकन विशाल रोका मगरले गरेका छन् ।
‘बस्तीपुर’मा कमल गाउँले, कुलदीप अधिकारी, अर्नवी ढुंगाना, विरु चौधरी, ज्योति पोखरेल, झग्गु भण्डारी, हर्षिका वली र उषा दसौतीको भूमिका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4