
१ जेठ, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसकी मिना कार्की निर्वाचित भएकी छिन् ।
उनले १ हजार १६९ मत ल्याएकी छिन्न भने उनका प्रतिद्वन्द्वी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका डम्बर बस्नेतले १ हजार १४१ मत पाएका छन् ।
यस्तै गाउँपालिकाको उपाध्यक्षमा ङावाङ लाक्पा शेर्पाले १ हजार ४११ मत ल्याएर निर्वाचभति भएकी छिन्।
उनका निकटतम् प्रतिद्वन्द्वी प्रमिला बस्नेत कार्कीले ८१६ मत पाएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4